२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


लुम्बिनी प्रदेश सरकारका तीन मन्त्रीद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । बिहीबार बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा तीन जना मन्त्रीले प्रदेश प्रमुख कृष्णबहादुर घर्तीबाट शपथ ग्रहण

लुम्बिनीमा तीन मन्त्री थपिए

काठमाडौं । लुम्बिनी प्रदेशमा तीन जना मन्त्री थपिएका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यले बर्दियााबाट निर्वाचित कांग्रेसका जन्मजय तिमिल्सिना र नवलपरासीका देवकरण कलवार तथा बाँकेका जनता समाजवादी पार्टीका आदेशकुमार अग्रवाललाई मन्त्री

लुम्बिनीका मुख्यमन्त्री आचार्यले आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज विश्वासको मत लिँदै हुनुहुन्छ । विश्वासको मत लिनका लागि दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ । आज बस्ने प्रदेश सभा

लुम्बिनी प्रदेशका मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड

काठमाडौं । लुम्बिनी प्रदेशमा विना विभागीय मन्त्री बनेका ८ जनाको मन्त्रालय तोकिएको छ । विना विभागीय मन्त्री बनेको दश दिनपछि मुख्यमन्त्री चेतनारायण आचार्यले आज मन्त्रीहरुको जिम्मेवारी तोक्नुभएको हो । कांग्रेसबाट

लुम्बिनीका मुख्यमन्त्री आचार्यबाट शपथ ग्रहण

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिनुभएको छ । सोमबार नियुक्त हुनु भएका मुख्यमन्त्री आचार्यले आज प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनबाट पद तथा गोपनीयताको शपथ

बागमती र लुम्बिनी प्रदेशमा आज विश्वासको मत

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज विश्वासको मत लिने हुनु भएको छ । अंक गणित प्रतिकूल भएपनि बाग्मती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले मत

लुम्बिनी प्रदेशको बजेट ३८ अर्ब ९७ करोड

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ । शनिबार आर्थिक मामिलामन्त्री चेतनारायण आचार्यले चालुतर्फ ११ अर्ब २४ करोड २७ लाख

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशको आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत हुने भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ । प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद्को विस्तार गर्नु भएको हो । बिहीबार बिहान दलहरूसँग बसेको बैठकमा भएको छलफलबाट सरकार बिस्तारका लागि मन्त्रालय

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार हुँदै

काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री जोखबहादुर महराले आज सरकार विस्तारको तयारी गर्नुभएको छ । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मन्त्रालयको बाँडफाँटमा सहमति जुटेको छ । बिहीबार बिहान मुख्यमन्त्री कार्यालयमा बसेको