काठमाडौ । बाँकेको खजुरामा स्थापना हुन लागेको लुम्बिनी प्रदेश विश्वविद्यालय अन्यत्र नसार्न बाँकेबासीले माग गरेका छन्। प्रदेश सांसद, राजनीतिक दल, स्थानीय तहका प्रमुख, शिक्षा क्षेत्रलगायत सरोकारवाला निकायका प्रतिनिधिले प्रदेशस्तरीय विश्वविद्यालय