सुशील गैरे कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाको चन्द्रौटामा ५० शैयाको लुम्बिनी प्रदेश स्तरीय सरुवा रोग अस्पतालको शिलान्यास भएको छ । बुधबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री विष्णु पन्थीले अस्पतालको