२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


पार्टी निर्णय लत्याउँदै मन्त्री बनेका पाण्डेलाई रुपन्देहीका ठाउँ–ठाउँमा कालो झण्डा

सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई थाहै नदिइ मन्त्री बनेको भन्दै उनीहरूलाई कालोझण्डा देखाइएको प्रदर्शनकारीले जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलद्वारा अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने तीन सांसद्लाई मन्त्री

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने जनता समाजवादी पार्टी(जसपा)का तीन सांसद्लाई मन्त्री बनाउनुभएको छ ।

लुम्बिनी प्रदेशमा विशेष अधिवेशन बोलाउन माग

अविश्वासको प्रस्ताव दर्ता लगत्तै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, ४१ सांसद्को हस्ताक्षर

अविश्वास प्रस्तावमा कांग्रेसका १९, माओवादी केन्द्रका १७ र जसपाका ५ जनाले हस्ताक्षर गरेका छन् । लुम्बिनी प्रदेशसभा ८७ सदस्यीय हो । माओवादी केन्द्र छोडेर एमालेतिर लागेका दुई जना सांसद पदमुक्त

पाँच घन्टाको अन्तरालमा ४ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । लुम्बिनी प्रदेशमा ४ जना कोरोना संक्रतिको ज्यान गएको छ । गएराति करिब ५ घन्टाको अन्तरालमा ४ जनाको ज्यान गएको हो। रुपन्देहीको मायादेवी गाउँपालिका ५ की ६५ वर्षीया महिलाको

लुम्बिनी प्रदेशमा पनि नेपाल समूहले ‘फ्लोर क्रस’ गर्ने सम्भावना

काठमाडौ । कर्णाली प्रदेशमा एमालेका सांसदले फ्लोर क्रस गरि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यसको प्रभाव लुम्विनी प्रदेशमा पनि देखिने सम्भावना बढेको छ । ओली समूहबाट रुष्ट माधव/झलनाथ समुहका

लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि सांसदहरुद्वारा हस्ताक्षर संकलन

काठमाडौं, चैत २३ । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालले बाहेकका तीन दलले हस्ताक्षर संकलन सुरु गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्यले

लुम्बिनी प्रदेशको जनशक्ति र सरकारी संयन्त्र बलियो भएपनि खर्च भने निराशाजनक

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दोस्रो चौमासिकसम्म कुल बजेटको ३६ दशमलव ४६ प्रतिशत मात्र बजेट खर्च गरेको छ । प्रदेशको कुल बजेट ३६ अर्ब ३५ करोड २६ लाखमा फागुन मसान्तसम्ममा

अर्घाखाँची अस्पताल प्रदेशकै उत्कृष्ट

अर्घाखाँची, चैत ६ । जिल्ला अस्पताल अर्घाखाँची लुम्बिनी प्रदेशमै जिल्ला अस्पतालमध्ये उत्कृष्ट अस्पताल भएको छ । नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेशभरीको उत्कृष्ट अस्पताल भएको अर्घाखाँची अस्पतालले

लुम्बिनी प्रदेशमा कानुन बनाउन कानुनकै झमेला, विज्ञ र जनसहभागिता नहुँदा समस्या

प्रदिप आचार्यरुपन्देही । लुम्बिनी प्रदेशसभामा कानुन निर्माणमा आवश्यक दक्ष, विज्ञ तथा जनताको सहभागिता हुनुपर्ने आवश्यकता औल्याईंएको छ । नयाँ बनेका ऐन कानुनहरूका कारण झमेला भएको भन्दै त्यतातर्फ ध्यान दिन जरुरी