२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादीका महरा लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका जोखबहादुर महरा मुख्यमन्त्री नियुक्त हुनुभएको छ । एमालेलगायतका दलहरुको समर्थनमा सरकार गठनको दाबी पेश गरेका महरालाई प्रदेश प्रमुख अमिक शेरचनले आज मुख्यमन्त्री नियुक्त गर्नुभयो

लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री चौधरीद्वारा पदबाट राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्‍यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिनुभएको छ । बिहीबार दिउँसो बसेको प्रदेशसभा बैठकमा सम्बोधनपछि उहाँले राजीनामाको घोषणा गर्नु भएको हो । माओवादी केन्द्रले फागुन २३ गते

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले पनि आज विश्वासको मत लिँदै

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि आज विश्वासको मत लिँदै हुनुहुन्छ । माओवादी केन्द्रले फागुन २३ गते समर्थन फिर्ता लिएकाले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्री

प्रदेश प्रमुख शेरचनद्वारा रुपन्देहीमा क्रिकेट रंगशालाको उद्घाटन

काठमाडौं । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको सोमबार उद्घाटन भएको छ । सोमवार लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले तिलोत्तमा नगरपालिकामा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन गर्नुभएको

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि शुरु

काठमाडौं । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदैछ । संसद बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुखले प्रदेशसभाको अधिवेशन आह्वान, मौजुदा मन्त्रिपरिषदमा नियुक्ति,

लुम्बिनी प्रदेशको आज स्थापना दिवस

काठमाडौं । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाएको छ । प्रदेश स्थापना भएको ६ वर्ष पूरा भएको अवसरमा आज देउखुरीमा विशेष कार्यक्रमको आयोजना गरिएको हो । लुम्बिनीले हरेक वर्ष

लुम्बिनीमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान

काठमाडौं । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ । मतदान बिहान ९ बजेदेखि नै शुरु भएको हो । दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदानको व्यवस्था गरिएको

एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि आज निर्वाचन हुने

काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि निर्वाचन हुने भएको छ । यसका लागि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका छन् । अध्यक्ष पदका लागि सहमतिको प्रयास

प्रदेश जनस्वास्थ्य प्रयोगशाला लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण

काठमाडौं । लुम्बिनी प्रदेशको रुपन्देहीस्थित बुटवलमा नवनिर्मित प्रदेश जनस्वास्थ्य प्रयोगशाला भवन सेभ द चिल्ड्रेनले लुम्बिनी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । एड्स, क्षयरोग र मलेरियाबिरुद्ध ग्लोवल फण्डको अनुदानमा निर्माण भएको

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक

दाङ । लुम्बिनी प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम ल्याएको छ । शुक्रबार प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।