समितिका संयोजक आन्तरिक मामिला मन्त्री तिलकराम शर्मा र सदस्य महिला तथा बालबालिका मन्त्री रमा घर्तीले राज्यमन्त्री वलीलाई बचाउ गरेको प्रतिवेदन मुख्यमन्त्री कुलप्रसाद केसीलाई शनिबार बुझाएका हुन् ।
काठमाडौं । विवादमा तानिएकी लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य, जनसङ्ख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले राजीनामा दिनुभएको छ । राज्यमन्त्री वलीले बुधबार मुख्यमन्त्री कुल प्रसाद के.सी.लाई राजीनामा बुझाउनु भएको हो
बुटवल । लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम पारित भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले गत बुधबार सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रम आइतबार प्रदेश
बुटवल । लुम्बिनी प्रदेश सरकारले केही पुराना र महत्वाकांक्षी योजनाहरु ल्याएको छ । ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । प्रदेश प्रमुख
बुटवल । लुम्बिनी प्रदेशमा सोमबार आउने भनिएको नीति तथा कार्यक्रम दुई दिन पर धकेलिएको छ । सरकारले जेठ २३ गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरे पनि तत्कालमा लागि दुई
बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत साउन १ गतेदेखि लुम्बिनी प्रदेश सभामा गर्दै आएको अवरोध विनाशर्त खोलेको छ । पाँच दलको गठबन्धनमा एमालेले कारबाही सिफारिस गरेका दुई सांसद
दाङ । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख अनन्तराज घिमिरेले राजिनामा दिनु भएको छ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले गत असोज २२ गते उनलाई प्राधिकरणको सीईओ नियुक्त गरेको थियो
काठमाडौं । नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेशले प्रदेश अन्तर्गतका जिल्ला संयोजक तोकेको छ । प्रदेश समितिको प्रथम पूर्ण बैठकले ९ जिल्लामा संयोजक तोकेको प्रदेश समिति सचिव कृष्ण अधिकारीले बताउनुभयो ।
काठमाडौं, फागुन ३ । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसका अवसरमा ५७ जनालाई प्रदेश पदकले विभूषित गरेको छ । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा आयोजित स्थापना दिवसको कार्यक्रममा १० वटा विधामा
काठमाडौं । लुम्बिनी प्रदेशले आज चौथो स्थापना दिवस मनाउँदैछ । प्रदेश सरकारले आफ्नो स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउन लागेको हो । यही उपलक्ष्यमा आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले