६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


लुम्बिनी प्रदेश सभा सदस्य विमला खत्री माओवादीमा प्रवेश, पोखरेललाई बहुमत नपुग्ने

बुटवल । लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्री माओवादी प्रवेश गर्नु भएको छ । प्रदेशसभा सांसद खत्री उपनिर्वाचनमा नेकपाबाट निर्वाचित हुनु भएको थियो । उहाँले अहिले माओवादी केन्द्रलाई रोज्ने