इटाली । लुम्बिनी वर्ल्ड पिस फोरमका संस्थापक तथा अध्यक्ष बासु गौतमलाई इटालीको सार्नो नगरपालिकाद्वारा ‘पिस एम्ब्यासडर’ को उपाधिले सम्मानित गरिएको छ । जलवायु संकटको सामना र सांस्कृतिक समझदारीको प्रवर्द्धनमा गौतमको