पशुचौपायाले भरिएको मर्काबाङ अब १५ दिन पशुचौपायाले भरिभराउ हुन्छ । वैशाख १५ देखि लेकमा गोठ सार्न सुरु गर्ने भल्कोटीहरू असार १५ सम्मा लेकमा पुग्छन् ।