३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


इक्वेडरमा तीन वटा कारागारमा हिंसात्मक झडप, कम्तिमा ६२ को मृत्यु

एजेन्सी । लेटिन अमेरिकी मुलुक इक्वेडरमा तीन छुट्टाछुट्टै कारागारमा भएको झडपमा ६२ जना मारिएका छन् । कारागारमा दुई विरोधी समुहबिच झडप भएको हो । चक्कु र गोली प्रहारबाट यती धेरैको