गत वर्ष बेरुतको बन्दरगाहमा गराइएको भयानक विष्फोटको जाँच गरिरहेका न्यायाधीशको विरोधमा उपस्थित प्रदर्शनकारीमाथि गोली चलाउँदा उनीहरु मारिएका हुन् ।