२० चैत्र २०८१, बुधबार | Wed Apr 2 2025

लेबनानमा इजरायली हवाई हमला

एजेन्सी । इजरायली सेनाले लेबनानमा ब्यापक हवाई हमला गरेको छ । लेबनानले इजरायलमा रकेट प्रहार गरेपछि इजरायलले लेबनानमा जवाफी कारवाही स्वरुप हवाई आक्रमण गरेको हो । गत नोभेम्बरमा युद्धविराम लागू

घर फर्किन थाले लेबनानी किसान

एजेन्सी । द्वन्द्वले पूर्णरूपमा ध्वस्त भएको दक्षिणी लेबनानको सीमावर्ती गाउँ रामियाका बासिन्दाहरू अन्ततः घर फर्कन थालेका छन् । कल्याणकारी संस्थाहरुले ५० वटा घरहरु निर्माण गरिदिएसँगै उनीहरु आफ्नो गाउँ फर्किएका हुन्

लेबनानमा इजरायली आक्रमणबाट ४७ को मृत्यु

एजेन्सी । इजरायलले लेबनानमा पछिल्लो पटक गरेको हवाई हमलामा ४७ जनाको मृत्यु भएको छ । लेबनानकोे बालबेक–हर्मेल प्रान्तमा गरेको आक्रमणमा ४७ जनाको मृत्यु भएको हो । आक्रमणमा परि कर्यौ घाइते

लेबनानमा इजरायली हवाई आक्रमण

एजेन्सी । इजरायलले लेबनानको विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणबाट २८ जनाको मृत्यु भएको छ । लेबनानको राजधानी बेरुतमा गरिएको आक्रमणमा एकै घरका पाँच जनाको मृत्यु भएको छ । यसैगरी लेबनानको

लेबनानमा इजरायली हवाई आक्रमणमा १२ जनाको मृत्यु

एजेन्सी । पूर्वी र दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमणमा परेर १२ जनाको मृत्यु भएको छ । आक्रमणबाट अन्य १० जना घाइते भएका छन् । इजरायली युद्धक विमानहरूले दक्षिणी लेबनानमा १५

हिजबुल्लाहको आक्रमणमा इजरायलमा सातको मृत्यु

एजेन्सी । लेबनानको सशष्त्र समुह हिजबुल्लाहले उत्तरी इजरायलमा गरेको दुई छुट्टाछुट्टै रकेट हमलामा सात जनाको मृत्यु भएको छ । इजरायलले लेबनानमा आक्रमण शुरु गरेयता हिजबुल्लाहबाट गरिएको यो अहिलेसम्मकै घातक हमला

इजरायली ड्रोन आक्रमणमा दक्षिणी लेबनानमा तीन पत्रकार मारिए

एजेन्सी । दक्षिणी लेबनानमा इजरायली हवाई हमलामा तीन पत्रकारको ज्यान गएको छ । हसबायाको एउटा होटलमा आक्रमण हुँदा तीन जना पत्रकार मारिएका हुन् । जहाँ सातवटा विभिन्न मिडिया आउटलेटका १८

लेबनानको राजधानी बेरुतमा इजरायलको भीषण हमला

एजेन्सी । लेबनानको राजधानी बेरुतमा इजरायली सैनिकको भीषण हमला जारी छ । आइतबार रातभर इजरायली सेनाले बेरुत र आसपासको क्षेत्रमा हवाई हमला गरेको बताइएको छ । बेरुतको घना आवादी भएका

इजरायली आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी । इजरायली सेनाले लेबनानस्थित हिजबुल्लाहको हतियार भण्डारण केन्द्र र दहिहमा रहेको गुप्तचर मुख्यालय कमाण्ड सेन्टरलाई निशाना बनाएर गरेको आक्रमणमा १२ जनाको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघले उत्तरी लेबनानमा

लेबनानमा रहेका सबै नेपाली शान्ति सैनिक सुरक्षित : सेना

काठमाडौं । संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ । शान्ति मिसनमा लेबनानमा रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको