१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


लेबनानमा इजरायली हमला

एजेन्सी । इजरायली वायुसेनाले लेबनानमा हिजबुल्लाहको अखडा रहेको क्षेत्रमा आक्रमण गरेको छ । गाजामा इजरायल नियन्त्रित क्षेत्र गोलान हाइट्समा रकेट आक्रमणको जवाफमा इजरायली वायुसेनाले ती स्थानहरूमा आक्रमण गरेको हो ।

इजरायली आक्रमणका कारण लेवनानमा ७ को मृत्यु

एजेन्सी । इजरायलले लेबनानमा गरेको रकेट आक्रमणमा ७ जनाको मृत्यु भएको छ । आक्रमणमा दर्जनौं घाइते भएका छन् भने केही भवनहरु क्षतिग्रस्त भएको लेबनानको सुरक्षा स्रोतले जनाएको छ । गाजापट्टीमा

इजरायली आक्रमणकाबीच लेबनानी किसान बाली भित्र्याउँदै

एजेन्सी । इजरायल र हिजबुल्लाहको लेबनानी शिया मिलिसियाबीच सीमानामा निरन्तर लडाइँ भएपनि लेबनानी किसानहरू आफ्नो गाउँमै बसेर कृषि बाली भित्र्याउने काममा लागेका छन् । उनीहरु लगाएको अन्नबाली काट्न व्यस्त देखिन्छन्

इजरायलले दियो लेबनानलाई धम्की

इजरायलले लेबनानको राजधानी बेरुतलाई पनि गाजा जस्तै बनाइदिने धम्की दिएको छ । लेबनानका इरान समर्थित चरमपन्थी समूह हिजबुल्लाहका नेता हसन नसरलल्लाहले इजरायलविरोधी अभिव्यक्ति दिएपछि इजरायलका रक्षामन्त्री योआब गेलेन्टले बेरुतको पनि

लेबनानको शरणार्थी शिविरमा झडप हुँदा ५ जनाको मृत्यु

एजेन्सी । लेबनानमा रहेको पेलेस्टेनी शिविरमा झडप हुँदा ५ जनाको मृत्यु भएको छ । लेबनानको दक्षिणी बन्दरगाह शहर सिडोन नजिक रहेको शिविरमा भएको उक्त घटनामा ७ जना घाइते भएका छन्

लेबनानमा आर्थिक संकट विरूद्ध प्रदर्शन

एजेन्सी । मध्यपूर्वी मुलुक लेबनान पनि आर्थिक संकट गहिरिंदै गएको छ । बैंकमा राखेको निक्षेप पनि फिर्ता लिन नपाउने अवस्था आएको भन्दै सर्वसाधारण विरोध प्रदर्शनमा उत्रिएका हुन् । अवकाश प्राप्त

लेबनानमा आश्रित सिरियाली शरणार्थी स्वदेश फर्किदै

काठमाडौं । सशस्त्र द्वन्दका कारण लेबनानमा आश्रय लिएर बसेका सिरियाली शरणार्थीहरु मध्ये मासिक १५ हजारलाई सिरिया पठाउने योजना लेबनानले सुरु गरेको छ । सिरिया फर्किन चाहने शरणार्थीहरुलाई सिरियाले उपलब्ध गराएको

लेबनानमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु, २० घाइते

काठमाडौं । लेबनानाको राजधानी बेरुतमा तेल ट्यांकर बिस्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । तारिक अल जिद्दे जिल्लामा ट्यांकरमा अचानक आगो लागेपछि बिस्फोट

लेबनानमा सरकार विरोधी प्रदर्शन, राजनीतिक परिवर्तनको माग

काठमाडौं । लेबनानको राजधानी बेरुतमा सरकार विरोधी प्रदर्शन चर्किएको छ । गत मंगलवार भएको विध्वंशकारी विष्फोटपछि सरकार विरुद्धको असन्तुष्टी र आक्रोश सडकमा पोखिएको हो । प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले दर्जनौं

राष्ट्रपतिद्धारा शोक व्यक्त

काठमाडौं, साउन २२ । राष्ट्रपति विद्यादेवी भण्डारीले लेबनानका राष्ट्रपति मिसेल आओनलाई बिहीबार एक सन्देश पठाउँदै बेरुतमा शक्तिशाली विष्फोटबाट अमूल्य जीवन र भौतिक सम्पत्ति नाश भएकामा गहिरो दुःख व्यक्त गर्नुभएको छ