२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षको उमेरमा निधन

एजेन्सी । ‘ह्यारी पोटर’ सिरिजमा महत्वपूर्ण भूमिका निभाउने बेलायती अभिनेता लेस्ली फिलिप्सको ९८ वर्षका उमेरका निधन भएको छ । अन्तराष्ट्रिय समाचार माध्यमका अनुसार लेस्ली लामो समयदेखि बिरामी थिए र रोगसँग