चुनावी प्रतिस्पर्धा भएको भए नयाँ पुस्ताका नेताहरू नेतृत्वमा आउने निश्चित थियो । तर, प्रचण्डमुखी नेतृत्व चयनकै कारण लोकतन्त्रको सुन्दर अभ्यास हुन पाएन ।
त्यसो त नयाँ दल दर्ताका लागि पेश भएको निवेदन बमोजिम दलहरूको नाम र चुनावचिन्हमा पनि प्रश्न उठ्न थालेका छन् । तर, आयोग भने दल दर्ताको प्रक्रिया सुरु भइनसकेकाले यो विषयमा