८ चैत्र २०८१, शुक्रबार | Sat Mar 22 2025


प्रदेश २ का १० सांसदले रोजे लोकतान्त्रिक समाजवादी

प्रदेश २ को प्रदेशसभामा जसपाका कुल ५५ जना प्रदेशसभा सदस्यहरू रहेका थिए । जसमा पूर्वराजपाबाट २५ जना सांसद थिए ।