२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


भारतीय सांसद्को गुनासो, ‘विपक्षीको राखेको विषय टिभीले देखाउँदै देखाउँदैन’

लोकसभा टेलिभिजन भारतको संसद् बैठक लोकसभाको प्रत्यक्ष प्रसारण गर्ने आधिकारिक टेलिभिजन च्यानल हो । टेलिभिजनलाई सरकारले संसद् र सरकारले सञ्चालन गर्दै आएको छ ।