काठमाडौं । ‘पूर्वपश्चिमकी’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा गायक खुमन अधिकारी, सुमन परियार, गायिका शान्ता रानी परियार र टिका सानुको आवाज रहेको छ ।
सिन्धुली । सिन्धुली जिल्लाका विभिन्न मेलापर्वमा युवा-युवती र बुढापाकाहरू सहभागी भएर स्थानीयले गाउने लोक दोहारी दिनदिनै लोपउन्मुख हुँदै जान थालेको छ । विगतमा माइस्थान, मैनी, तिलंगे लगाएत विभिन्न जात्रा, मेलापर्वहरूमा