२७ चैत्र २०८१, बुधबार | Thu Apr 10 2025


तिब्बतका निर्वासित सरकार प्रमुख छिरे ह्वाइट हाउस, ६० वर्षमा पहिलो पटक मिल्यो प्रवेश

एजेन्सी, मंसिर ६ । तिब्बतका नेता ६० वर्षमा पहिलो पटक अमेरिकी राष्ट्रपतिको निवास ह्वाइट हाउस छिरेका छन् । निर्वासनमा रहेका तिब्बत सरकारका प्रमुखले ६ दशकमा पहिलो पटक अमेरिकी राष्ट्रपति कार्यालय