२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025

लजास्पद हार भएको भन्दै लोसपा सचिवले दिए राजीनामा

परासी । स्थानीय तह निर्वाचनमा जिल्लाबाट लज्जास्पद हार व्यहोर्नु परेको भन्दै लोकतान्त्रिक समाजवादी पार्टी नवलपरासीका सचिव रामाज्ञा पाण्डेले राजीनामा दिनुभएको छ । जिल्ला अध्यक्षलाई सम्बोधन गरि केन्द्र र प्रदेश समितिलाई

सर्लाहीमा लोसपाले खाता खोल्यो, सांसदबाट राजीनामा दिएका कुशवाह पराजित

गोडैताको जितसँगै सर्लाहीमा लोसपाले खाता खोलेको हो । गोडैता नगरपालिकामा दोस्रो कार्यकालको लागि पुनः मेयर पदमा देवेन्द्र कुमार यादव र उपमेयरमा अंजना कुशवाह विजयी भएका हुन् ।

लोसपाको प्रतिवद्धता : स्नातक गरेकी युवतीलाई विवाहमा ५१ हजार, सुत्केरीलाई ५१ सय रूपैयाँ दिइने

हरेक पालिकामा प्याथोलोजी, प्रसूति गृह, मुटुसेवा र आपत्कालीन सेवा सहितको कम्तिमा २५ शैयाको उच्च प्रविधियुक्त गुणस्तरीय अस्पताल स्थापना गरिने र भएका अस्पताललाई आधुनिक बनाइने घोषणापत्रमा उल्लेख छ ।

लोसपाको घोषणापत्र : घर-घरमा रोजगारी (पूर्णपाठ)

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो

यी हुन् लोसपाका उम्मेदवार

काठमाडौं । बैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार उम्मेदवारी मनोनयनका लागि समय तोकिएको थियो । निर्वाचन आयोगले उपलब्ध गराएको उक्त समय सीमामा विभिन्न स्थानीय तहमा प्रमुखरअध्यक्ष,

लोसपा नेता राजेन्द्र महतोको फेसबुक ह्याक, पार्टी छोडेको पोष्ट भाइरल

‘मेरो फेसबुक ह्याक गरि सुनियोजित रूपमा कसैले यो समाचार सम्प्रेषण गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले फेसबुकमा लेख्नुभएको छ, ‘यसमा कुनै सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु, यस्तो घृणित कार्य

लोसपा अध्यक्ष ठाकुरको स्वास्थ्य अवस्था सुधारोन्मुख

स्वास्थ्यमा समस्या आएपछि ठाकुरलाई बुधबार दिउँसो हेलिकप्टरबाट उद्धार गरेर काठमाडौंस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइएको छ ।

माग पूरा हुनेमा विश्वस्त छौं : महन्थ ठाकुर

आफूहरूको माग नयाँ नरहेको र यसअघिका सरकारहरूसँग गरेका सम्झौतालाई पूरा गर्न अहिले पनि कार्यदल बनाएर पठाएको उहाँले बताउनुभयो । संविधान संशोधन, झुटा मुद्दा खारेजी, बन्दी रिहाइलगायतका माग रहेको उहाँले दोहोर्याउनुभयो

गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने लोसपाकाे निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने जिम्मेवारी सम्बन्धित पार्टी समितिलाई दिने निर्णय गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको आज (बिहिबार) बसेको बैठकले २०७९

एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उहाँको भनाइ छ ।