२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


वंशलाल तामाङको सिन्धु कांग्रेसको सभापतिमा दाबी, परीवर्तीत नेतृत्वका लागी उम्मेदवारी

सिन्धुपालचोक । सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले कांग्रेस जिल्ला सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नु भएको छ ।मंगलवार इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा

निषेधाज्ञामा पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा विकास निर्माणको काम रोकिएन, विपन्नलाई राहत

किरण थापासिन्धुपाल्चोक । कोरोना कहरकाबीच पनि सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले विकास निमार्णलाई निरन्तरता दिएको छ । गाउँपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विकास निमार्णका कामलाई तीव्रता दिएको हो । गाँउपालिकामा भित्र सडक,