१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रसिद नदिएर करोडौँ कमाउने वकिललाई करको दायरामा ल्याउन सांसद साहको माग

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले वकिलहरुलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनुपर्ने बताउनु भएको छ ।प्रतिनिधि सभाको आइतबारको बैठकको आकस्मिक समयमा बोल्दै उहाँले वकिलहरुले मनपरी धेरै फिस लिने गरेका

दवाव र प्रभावमा नपरी न्याय सम्पादन गर्न सरकारी वकिललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले फौजदारी शासनको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार काठमाडौंमा सुरु भएको सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

न्यायाधीश-वकिल रकम लेनदेनको अडियो छानविन गर्न तीन सदस्यीय समिति गठन

काठमाडौं । न्यायापरिषदले घुस लेनदेन प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदातलका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । ठगी आरोप लागेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा

सर्वोच्च परिसरमा आज पनि कानुन व्यवसायीकाे प्रदर्शन

नेपाल बार एसोसिएसनको भवनमा ब्यानरसहित भेला भएका कानुन ब्यावसायीहरु नाराबाजी गर्दै सर्वोच्च परिसरमा गएका थिए । आजको धर्नामा पाटन उच्च अदालत बार, विशेष अदालत बार, जिल्ला अदालत ललितपुर र भक्तपुरमा

कानुन व्यवसायीका भाषा रत्यौलीमा प्रयोग गर्नेभन्दा तल्लो स्तरका

प्रधानन्यायाधीशलाई घुस्याहा आरोपित गर्ने उसले आफूभित्रका कमजोरी बिर्सिएको छ । बेन्चका सदस्यलाई घुस्याहा बनाउन बिचौलियाको भूमिकामा बारका सदस्यको हात रहने गरेको समाजमा नलुकेको सत्य हो ।

कांग्रेस र एमाले समर्थक वकिलहरूको एक स्वर– ‘सबै प्रकारका मुद्दाको सुनुवाइ गर्नुस्’

शक्ति संघर्षको लडाईंले न्यायपालिकाको सम्मान, गरिमा र प्रतिष्ठामा आँच पुगेकाले न्याय पाउने जनताको मौलिक अधिकार सुरक्षित गर्न उनीहरूले अपिल गरेका छन् ।

संविधानले निर्दलीय व्यवस्था कल्पना नगरेको सरकारी वकिलहरुको तर्क, देउवालाई किर्ते हस्ताक्षरमा कारबाही गर्न माग

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्व संवैधानिक इजलासमा जारी सुनुवाइका क्रममा सरकारी पक्षले शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि राष्ट्रपतिसमक्ष कीर्ते दाबी गरेको जिकिर गरेको छ । विघटनविरुद्वको मुद्दामा हिजो संवैधानिक इजलासमा सरकार पक्षको

प्रतिनिधि सभा विघटन मुद्दामा आज पनि सुनुवाइ, संवैधानिक इजलासका न्यायाधीश नैं वकिलहरुको निशानामा

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा आज पनि सुनुवाइ हुँदैछ । आजको सुनुवाइमा पनि कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्‍न उठाउने तयारी गरेका छन् । यसअघि शुक्रबार

पूर्व राष्ट्रपति ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा एफबीआईको छापा

एजेन्सी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पका निजी वकिलको घर तथा कार्यालयमा छापा मारेको छ । न्यूयोर्कका पूर्वमेयरसमेत रहेका रुडी जुलियानीको म्यानहटनस्थित घर तथा कार्यालयमा एफबीआईले

प्रतिनिधिसभा विघटनको मुद्दामा वकिलहरुले एउटै कुरा दोहोर्‍याउदा न्यायाधीशहरु झर्को मान्दै, मंगलबार सुनुवाइ नहुने

मिरा बस्नेत (इमेज)काठमाडौं, माघ २६ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओलीको रक्षार्थ बहस गरेका निजी वकिलहरुले पनि बारम्बार एउटै तर्क दोहोर्‍याए पछि न्यायाधीशहरुले झर्को मान्न थालेका छन्