काठमाडौं । काठमाडौं महानगरपालिकाले ३२ वटै वडाका स्वास्थ्य केन्द्रमा कम्तिमा एक जना फिजिसियन डाक्टर र एक जना नर्स राख्ने भएको छ । नगरपालिकाको आइतबार बसेको आठौं बाेर्ड बैठकले सोही प्रस्ताव
अहिले वडा नम्बर ३ र ८ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । ३ हजार ९६३ मत गणना हुँदा मेयर र उपमेयर दुवैमा एमालेकै उम्मेदवार अगाडि छन्
प्रधानमन्त्री समेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको गृहपालिका गन्यापधुराको वडा नम्बर १ मा कांग्रेसका उम्मेद्वारलाई पराजित गर्दै नेपाली कांग्रेस वीपीका उम्मेद्वार विजयी भए ।
माओवादी केन्द्र मरिण गाउँपालिका १, २, र ३, गोलन्जोर १, फिक्कल १, घ्याङलेख १ र ५ तथा दुधौली नगरपालिकाको १३ र १४ नम्बर वडामा विजयी भएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको वडा डडेल्धुरामा कांग्रेस पराजित भएको छ । प्रधानमन्त्री देउवाको घर रहेको डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ मा कांग्रेसका वडाध्यक्ष उम्मेदवार
वडाध्यक्ष केसी निलम्बित भएपछि कार्यवाहक जिम्मेवारी दिइएका महिला सदस्य पवित्रा थापासहित वडा सदस्य बाणिन्द्र बहादुर केसी र अमृता बराइलीले काम गर्ने वातावरण नभएको भन्दै फागुन २३ गते सामुहिक राजीनामा दिएपछि
पार्टीको केन्द्रीय निर्वाचन आयोगले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै शनिबार वडामा नेतृत्व चयनका लागि निर्वाचन हुने लागेको जानकारी गराएको हो ।
जिल्लामा ८४ वडा रहेकोमा बैतडीमा मंगलबारदेखि अधिवेशन सुरु भएको हो । अहिलेसम्म जिल्लाका तीन वडामा मात्रै अधिवेशन सम्पन्न भएको एमाले बैतडीले जनाएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष शाक्यले पार्टीको वडा अधिवेशन हतारमा गरिहालौं भन्ने पक्षमा आफू नरहेको अडानसमेत राख्नुभयो ।
यता, स्थानीय तहले भने आम नागरिकलाई सहज ढंगले खोप दिने व्यवस्था गरिएको दावी गरेको छ । कामनपा–१० का वडाध्यक्ष रामकुमार केसीले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि आफूहरूले राम्रो व्यवस्था