१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


एमाले वडाध्यक्षले कार्यकक्षमै सब–इञ्जीनियरलाई कुटे

काठमाडौं । जाजरकोटको शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीले वडामा कार्यरत सब–इञ्जीनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ । वडाध्यक्ष खत्रीले वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका

कोभिड नियन्त्रणमा स्थानीय तहकाे सक्रियता अपरिहार्य, वडाध्यक्षको नेतृत्वमा टीम बनाइ घर–घर जान भट्टराईको आग्रह

जिल्ला अस्पतालमा बिरामीको चाप बढेको खण्डमा स्थानीय तहका स्वास्थ्य कर्मचारीलाई लिएर समेत काम गर्न भट्टराईले सुझाव दिनुभएको छ ।

सवारी ज्यान मुद्दामा फरार वडाध्यक्ष पक्राउ

सर्लाही । सवारी ज्यान मुद्दामा फरार रहेका बरहथवा नगरपालिका -१३ का वडा अध्यक्ष जय नारायण यादवलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख २५ गते साँझ बरहथवा नगरपालिका -३ भगवतीपुरको भित्री

कोभिड संक्रमित बडिमालिका नगरपालिका–९ का वडाअध्यक्षको मृत्यु

शनिबार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि डडेल्धुरा रिफर गरिएका वडाध्यक्ष विकको बाटोमै मृत्यु भएको हो ।

पिकनिक खान गएका वडाध्यक्षको मृत्यु

काठमाडौं । कञ्चनपुरको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदन चन्दको शुक्रबार राति उपचारका क्रममा महाकाली अस्पतालमा मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार कार्यालयका अन्य कर्मचारीसहित वनभोज गएका वडाध्यक्ष

जुवा खालबाट वडाध्यक्षसहित १५ जना पक्राउ

कर्णाली, कात्तिक ३० । प्रहरीले जुवा खेलिरहेको अवस्थामा आइतबार एक जनप्रतिनिधिसहित १५ जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले पञ्चपुरी नगरपालिका–२ का वडाध्यक्ष जगत

भारतीयलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटे

धनगढी । भारतीय नागरिकलाई बंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस दिने वडाध्यक्ष धरौटीमा छुटेका छन । भारतीय नागरिकलाई सिफारिस दिने धनगढी उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५

भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ

कैलाली । धनगढीमा भारतीय नागरिकलाई वंशजका आधारमा नेपाली नागरिकता दिलाउन सिफारिस गर्ने वडाध्यक्ष पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–१२ का अध्यक्ष गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०७५

किर्ते नागरिकता बनाउन सहयोग गरेको आरोपमा वडाध्यक्ष कारागार चलान

दमौली, भदौ २२ । किर्ते नागरिकता बनाउन सहयोग पुर्‍याएको आरोपमा तनहुँ जिल्ला अदालतबाट दोषी ठहर भएका भानु नगरपालिका–५ का वडाध्यक्ष प्रकाश मल्ल कैद भुक्तानका लागि कारागार चलान भएका छन् ।

हृदयाघातबाट वडाध्यक्षको मृत्यु

सुनसरी, भदौ ६ । सुनसरीको कोशी गाउँपालिका वडा नम्बर-२ का वडाध्यक्ष हिरालाल यादवको हृदयाघात भएर मृत्यु भएको छ । घरमै बसिरहेको बेला शनिबार दिउँसो हृदयाघात भएपछि उपचारका क्रममा उहाँको मृत्यु