६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


कांग्रेसको ४३ जिल्लाको वडा अधिवेशन सकियो, क्रियाशिल सदस्यताको सूची नआएका २१ जिल्लामा अन्योल

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हिजोसम्म ४३ जिल्लाको वडा अधिवेशन सकिएको छ । क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएका अरु १३ जिल्लामा अधिवेशनको तयारी भईरहेको छ । तर

क्रियाशिल सदस्यता किचलोकाबीच ३५ जिल्लामा कांग्रेसकाे वडा अधिवेशन सम्पन्न

काठमाडौं । ३५ जिल्लामा नेपाली कांग्रेसको गाउँ/नगर वडाअधिवेशन सम्पन्न भएको छ । आसन्न १४ औं महाधिवेशनअन्तर्गत हिजो सुरु भएको गाउँ/नगर अधिवेशनमा अन्य जिल्लाको अधिवेसन भने हुन बाँकी छ । कांग्रेस

कांग्रेसको वडा अधिवेशन आजबाट, ५६ जिल्लाको तयारी पुरा

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजबाट वडा अधिवेशन सुरु हुँदैछ । हिजो साँझसम्म ५६ जिल्लाको क्रियाशिल सदस्यहरुको सूची कांग्रेसको निर्वाचन समितिले पाएको छ । ती

कांग्रेसको वडा अधिवेशन फेरि सर्ने, नेताहरूबीच छलफल जारी

अन्य २४ जिल्लाको क्रियाशील सदस्यताको नामावली प्रकाशित भएको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यता सार्वजनिक भएका ५३ जिल्लामा निर्वाचन अधिकृत तोकिसकेको छ ।

सर्लाहीमा कांग्रेसको वडा अधिवेशन अनिश्चित

वडा समितिबाट सिफारिस नभइकन गएको नाम समेटेर नयाँ क्रियाशील सदस्यको नामावली आएको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।