२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


वडा नै नभएको ठाउँमा बजेट विनियोजन गरेको भन्दै सांसदको आपत्ति

काठमाडौं । राष्ट्रिय सभा सदस्य दिलकुमारी थापा रावल पार्वतीले सरकारले नयाँ वडा सिर्जना गरेर बजेट विनियोजन गरेको भन्दै आपत्ति जनाउनुभएको छ । मंगलवार राष्ट्रिय सभाको बैठकमा विनियोजित बजेटबारे बोल्दै उहाँले