काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्रमा मंगलबारदेखि वत्सलेश्वरी-बज्रेश्वरी (दुरुच्याँच्याँ) जात्रा सुरु हुने भएको छ । पशुपति क्षेत्र विकास कोषले सोमवार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । कोषले मंगलबार साँझ