४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025


ओखलढुंगामा वनमाराको प्रकोप

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका– १ को तलुवा क्षेत्रमा वनमाराको प्रकोप देखिएको छ । मिचाहा प्रजातिका रुपमा चिनिने वनमारा पछिल्ला वर्षहरुमा यहाँका खेतीयोग्य बारी र वन क्षेत्रमा समेत फैलिएको छ