डोलराज रानाभाटचितवन । चितवनमा वन्यजन्तुबाट जोगिने उपायबारे जानकारी दिन पाठशाला खोलिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुबाट स्थानीयले आफन्त गुमाइरहेकाले यसबाट बच्ने उपायका बारेमा जानकारी दिन