३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


अर्घाखाँचीमा वन व्यवस्थापन मापदण्ड लागू

अर्घाखाँची । अर्घाखाँचीमा वन संवर्द्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्य अन्तर्गत दुई वर्षदेखि रोकिएको रुख कटानको कार्य सुरु भएको छ । वन व्यवस्थापन कार्यक्रमले यहाँका नागरिकको दैनिकी पनि सहज भएको