सिरहा । चुरे क्षेत्रमा भएको वन फँडानी अझै रोकिएको छैन । वन फँडानी र तस्करीमा सिरहाका वन कर्मचारीको मिलेमतो भएको बताइएको छ । वन कर्मचारीसँग सेटिङ मिलाएर समिल सञ्चालकहरूले काठ
काभ्रे । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमा वनमा आधारित उद्योग स्थापनामा जोड दिनुभएको छ । धुलिखेलमा सोमबार नेपाल प्लाईउड उत्पादक संघको २३ औं वार्षिक साधारण सभामा उहाँले
काठमाडौं । वन तथा वातावरण मन्त्रालयका सचिव प्रेमनारायण कँडेलले वातावरण र वन ऐनको संशोधन गर्नुपर्ने आवश्यक्ता रहेको बताउनुभएको छ । बुधबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उहाँले यस्तो
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय अर्थतन्त्रमा बल पुर्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालमा वनको बहुआयाम रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले त्यसको सदुपयोग
काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकको आर्थिक विकास र समृद्धिका लागि वन क्षेत्रको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । विगतमा हामीले वनलाई धनको रुपमा परिणत गर्न सक्यौ वा
साझेदारीका पदाधिकारी र वन कर्मचारीको मिलेमतोमा सालका रुखहरू कटान गरेर तस्करी भइरहेको स्थानीय बताउँछन् ।वनका रुखहरू कटान भइरहँदा समेत सम्बन्धित निकाय मौन बसेको उनीहरूको गुनासो छ ।
सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले मस्यौदाले सामुदायिक वन उपभोक्ता समूहको वन पैदावार माथिको अधिकार कटौती गर्ने प्रयास गरेको भन्दै खारेज गर्न माग गरेको हो ।
सरकारले वन नियमावलीको मस्यौदामा वन ऐन २०७६ विपरीत र सामुदायिक वनको अधिकारमा असर पर्ने गरी व्यवस्था गरिएको भन्दै आन्दोलनरत सामुदायिक वन उपभोक्ता महासंघले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो
जलवायु परिवर्तको प्रकोपलाई कम गर्न प्रविधि र स्वच्छ ऊर्जालाई विस्तार गर्न मेहनत गर्नुपर्ने उहाँको भनाइ छ ।
उपेन्द्र खनाल तनहुँ । जथाभाबी रुपमा जङ्गल फडानी र डढेलो लाग्न नदिनको लागि तनहुँको बन्दिपुर गाउँपालिकाको ओडा नम्बर १ मा रहेको छपेली सामुदायिक वन उपभोक्ता समुहले सचेतना बोर्ड राखेको छ