२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


वरिष्ठ डा. ओम मूर्ति अनिलको ‘जीवन्त सम्बन्ध’ पुस्तक आउँदै

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले मानिसको सोचमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले ‘जीवन्त सम्बन्ध’ नामक पुस्तक लेख्नुभएको छ । समीक्षा पब्लिकेसन्सले प्रकाशनमा ल्याउन लागेको उक्त पुस्तकको आवरण पृष्ठ