२६ चैत्र २०८१, मंगलबार | Wed Apr 9 2025


वायुसेवाका महाप्रबन्धकमा वरिष्ठ पाइलट दीपु ज्वारचन नियुक्त

पछिल्लो समय प्रशिक्षक पाइलटको जिम्मेवारीमा रहनु भएका ज्वारचन करिब १३ वर्ष निगमको व्यवस्थापकीय जिम्मेवारीमा समेत रहेकाले उनले निगमको अस्तव्यस्त अवस्थामा सुधार ल्याउने अपेक्षा गरिएको छ ।