एजेन्सी । अमेरिकाका वरिष्ठ सरुवा रोग विषेशज्ञ एन्टोनी फाउचीले कोरोना भाइरसविरुद्धको लडाई अहिले नै जितिएको घोषणा गर्नु हतार हुने दाबी गरेका छन् । सङ्क्रमण रोगसम्बन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका