काठमाडौ । सुर्खेतमा वर्डफ्लु भेटिएपछि बाँके जिल्ला रोगको उच्च जोखिममा रहेको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थानीयले पालेका कुखुरामा बर्डफ्लु भेटिएपछि भारतीय सीमानासँग जोडिएको बाँके जिल्ला उक्त रोगको उच्च जोखिममा रहेको