३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रधानमन्त्री देउवाको नेतृत्वमा ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा ग्लास्कोमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी वर्ल्ड लिडर समिट लिडर समिटमा सहभागि हुने प्रतिनिधि मण्डल गठन गर्ने निर्णय गरेको छ