५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


३ महिनापछि वर्षा भएपछि कृषक खुशी

डडेल्धुरा । ३ महिनापछि हिउँदे वर्षात भएपछि डडेल्धुराका कृषकहरू खुशी भएका छन् । आकाशको पानीको भरमा जीविकोपार्जन गर्ने कृषकहरुलाई गहुँ र आलु लगायत हिउँदे बालीलाई लामो समयपछि परेको हिउँदे झरीले