२६ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025


देशभरका केही स्थानमा आज पनि वर्षा र हिमपातको संभावना

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेकाले देशभरको मौसमा आँशिकदेखि सामान्य बदली रहेको छ । आज दिउँसो भने देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहने र बाँकी