पर्वत, भदौ २९ । शनिबार रातिदेखि परेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्डको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध भएको छ । सडक खण्डको कुश्मा नगरपालिका–८ स्थित चुवाको भीर, कुश्मा
काठमाडौं, भदौ २६ । आगामी तीन दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा औसतभन्दा माथि र नेपालभन्दा
स्याङ्जा, भदौ २६ । गल्याङ नगरपालिकाले खरको छाना र आर्थिक अवस्था कमजोर भएका विपन्न परिवाको घर निर्माण गरिदिने भएको छ । नगरपालिकाले वडा नम्बर १० को पकवादीस्थित बराल गाउँका आर्थिक
काठमाडौं, भदौ २३ । मंगलबारदेखि तीनदिन मौसम बदली हुने भएकाले मुलुकका विभिन्न क्षेत्रमा विगतको तुलनामा पानी पर्ने क्रम बढ्ने र केही स्थानमा भारी वर्षा हुने भएको छ । जल तथा
काठमाडौं, भदौ १८ । यस वर्षको मनसुन उत्तरार्द्ध लाग्दै गर्दा बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाकाका विभिन्न क्षेत्रमा भुजीखोलाले अकल्पनीय क्षति पुर्याएको छ । दुई दिनदेखि लगातार भारी वर्षा हुँदा खहरेसहित उर्लेर
काठमाडौं भदौ १६ । दुई दिन केही सफा भएको नेपालको मौसम मंगलबारदेखि पुनः बदली भएर ठाउँठाउँमा वर्षा हुन थालेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार र आइतबार
सोलुखुम्बु, भदौ १६ । लगातारको वर्षाका कारण सोलुखुम्बुमा रहेको वागवानी केन्द्र फाप्लुमा स्याउ खेतीमा असर परेको छ । माथिल्लो सगरमाथाका तीन जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा र खोटाङका कृषकलाई वागवानी प्रविधि विस्तारका
सर्लाही, भदौ १३ । सर्लाहीलगायत तराईका विभिन्न जिल्लामा पानी नपर्दा बालीनाली सुक्न थालेको छ । आकाशेपानीको भरमा खेती हुने क्षेत्रहरुमा धान, कोदोलगायतका बालीनाली सुक्न थालेपछि किसानहरु चिन्तित बनेका छन् ।
अछाम, भदौ ८ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका १० जनामध्ये सोमबार एकजनाको शव फेलापरेको छ । मंगलसेन नगरपालिका वडा नम्बर-३, रलेमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय
कल्पना बोहरा (इमेज) अछाम, भदौ ६ । अछामको कैलाश खोलामा आएको बाढीले बगाएर बेपत्ता भएका ११ जनामध्ये शनिबार एकजनाको शव फेलापरेको छ । रामारोशन गाउँपालिका वडा नम्बर-५ का १९ वर्षीय