२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


गृहमन्त्रीद्वारा अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण

कैलाली, भदौ ५ । गृहमन्त्री रामबहादुर थापासहितको टोलीले शुक्रबार अछामको बाढीप्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेको छ । गएको मंगलबार राति अविरल वर्षासँगै कैलाश खोलामा आएको बाढीले अछाममा ठूलो जनधनको क्षति

चोभारको गल्छीमा उर्लियो वाग्मतीको पानी (भिडियो)

नरेन्द्र मानन्धर र सुन्दर गुरुङ (इमेज) काठमाडौं, भदौ २ । मंगलबार काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ । वर्षाका कारण काठमाडौं उपत्यकाका नदीको बहाव बढेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार

कर्णाली नदीले खतराको संकेत नाघ्यो

कैलाली, साउन २६ । लगातारको वर्षाका कारण कर्णाली नदीले खतराको संकेत नाघेको छ । कर्णाली नदीमा सोमबार दिउँसो पानीको सतह १०.१० मिटर पुगेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक

आज देशभर वर्षाको सम्भावना, सतर्क हुन आग्रह

काठमाडौं । मनसुनी न्युन चापीय रेखा हाल नेपाल नजिक दक्षिण तर्फ रहेकाले आउँदो तीन दिनसम्म देशभर वर्षाको सम्भावना रहेको छ । काठमाडौं उपत्यका लगायत देशका अधिकांश भूभागमा गएराति देखि नै

संखुवासभामा पहिरोमा पुरिएर बेपत्ता ११ जनाको खोजी जारी

संखुवासभा, साउन २४ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले संखुवासभाको पहिरोमा परेर हराइरहेका सबैको खोजीकार्य भइरहेको बताउनुभएको छ । उहाँले जिल्लाको सिलिचुङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएका ११ जनाको

डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित

बर्दिया, साउन १७ । लगातारको वर्षाका कारण डुबानमा परी बर्दियामा ४३७ परिवार विस्थापित भएका छन् । डुबानमा परी राजापुर नगरपालिकाका ३८४, ठाकुरबाबा नगरपालिकाका ३३ र गेरुवा गाँउपालिकाका २० घर–परिवार विस्थापित

कैलालीमा बाढीमा बगेर मृत्यु हुनेको संख्या तीन

कैलाली, साउन १६ । कैलालीमा अविरल वर्षापछि नदीमा आएको बाढीसँगै बेपत्ता भएका भजनी नगरपालिका–८ का चक्रबहादुर विकको शव फेलापरेको छ । बुधबार ईश्वर शाहसँगै बेपत्ता भएका विकको शव शुक्रबार दिउँसो

मनसुन फेरि सक्रियः तीन दिन वर्षा हुने

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । गए रातिदेखि न्यून चापीय रेखा (वर्षा गराउने प्रणाली) नेपालको तराई भू–भाग नजिक रहेकाले मनसुन थप सक्रिय भई वर्षा

पाँच दिन भारी वर्षाको सम्भावना

काठमाडौं, साउन १२ । जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी सोमबारदेखि १६ गतेसम्म मौसम सक्रिय

धरानका तीन हजारभन्दा बढी परिवार बाढीको जोखिममा

आरपी आचार्य (इमेज) धरान, साउन १० । अविरल वर्षासँगै खोलामा आएको बाढीका कारण सुनसरीको धरान उपमहानगरपालिकाका तीन हजारभन्दा बढी घर–परिवार बाढीको उच्च चपेटामा परेका छन् । अव्यवस्थितरुपमा धरानका विभिन्न खोला