काठमाडौं, कात्तिक २५ । वल्ड टुरिज्म नेटवर्कद्वारा नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा टुरिज्म रिकभरी टास्कफोर्स नेपालका संयोजक दीपकराज जोशीलाई अन्तर्राष्ट्रिय टुरिज्म हिरो अवार्डद्वारा सम्मानीत गरिएको छ ।