मन्त्री कार्कीले नेपाल टेलिकमले आम नागरिकलाई ईसिम कार्ड सेवा विस्तार गर्ने तयारीमा रहेको पनि जानकारी दिनुभयो । उहाँले सञ्चारको क्षेत्रमा सन्तुलित विकास नगरी समग्र मुलुकको विकास गर्न नसकिने दाबी गर्नुभयो
कम्पनीले उच्च गतिको इन्टरनेट प्रयोगकर्ताका लागि ३ सय र ६ सय एमबीपीएस स्पीडको इन्टरनेट प्याकेज ल्याएको जनाएको हो ।