१५ बैशाख २०८२, सोमबार | Mon Apr 28 2025


सलमानलाई ‘वाई प्लस’श्रेणीको सुरक्षा दिइने

एजेन्सी । भारतको महाराष्ट्र सरकारले अभिनेता सलमान खानलाई ‘वाई प्लस’श्रेणीको सुरक्षा दिने निर्णय गरेको छ । सलमान आफ्नो व्यवसायिक र व्यक्तिगत जीवन लाई लिएर पनि चर्चामा छन् । केही महिनाअघि