१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रिय स्वतन्त्र पार्टीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आज बिहीबार चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । पार्टीले प्रतिनिधि सभा निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्न लागेको हो । पार्टीले चुनावी घोषणापत्रलाई ‘वाचापत्र’को नाम दिएको