उहाँले देशैभर एकसाथ एकै समयमा अनुगमन गर्दा विदेशीबाट नै सामानको मूल्यवृद्धि बढेर आएको देखिएकाले बजारको मूल्यवृद्धि सरकारको नियन्त्र भन्दा बाहिर रहेको पाइएको बताउनुभयो ।
मूल्यवृद्धि नियन्त्रण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउनको लागि स्थानीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अनुगमनलाई प्रभावकारी बनाउने उहाँको भनाइ छ । आफू विभागमा आएपछि बजार अनुगमनको लागि दैनिक ४
महानिर्देशक पौडेलले बजार अवस्थाको सम्बन्धमा विभागले दैनिक रूपमा अनुगमन गरिरहेको बताउनुभयो । मास्क, सेनिटाइजर जस्ता अत्यावश्यक वस्तुहरू सहज रूपमा नाकाबाट आयात भइरहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौं, कात्तिक ३ । वाणिज्य, आपूर्ति तथा उपभोक्ताहित संरक्षण विभागले बजार अनुगमनबाट रु. ७८ लाख राजश्व सङ्कलन गरेको छ । गत असोज १ गतेदेखि ३० गतेसम्म गरेको बजार अनुगमनका क्रममा
काठमाडौ, असोज २५ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएसँगै विभागअन्तर्गत हुने केही काम स्थगन गरिएको छ । विभागमा कार्यरत कर्मचारीमा शुक्रबार सङ्क्रमण भएपछि
काठमाडौं । चाडबाड नजिकिएसँगै मिति सकिएका खाद्य वस्तुमा नयाँ मिति राखेर बजार पठाउने गतिविधिमा केही व्यवसायी सक्रिय भएको पाइएको छ । यस्ता गतिविधि बजारमा देखिएकाले प्रहरीले निगरानी बढाएको जनाइएको छ
काठमाडौं, भदौ १ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग दश हजार घुस लिएको अभियोगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायब सुब्बा शिवशङ्कर महतोलाई सोमबार पक्राउ गरेको छ । फर्मको