१ बैशाख २०८२, सोमबार | Tue Apr 15 2025


सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर भएन : सांसद गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सांसदहरुले उठाएका प्रश्नमा सरकार गम्भीर नबनेको बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले राष्ट्रिय

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जाऔं : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताउनुभएको छ । बुधबार राष्ट्रिय सभाको बैठकमा

कम्युनिष्टहरुबीच पुनः एकता हुनैपर्छ : वामदेव गौतम

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमले कम्युनिष्टहरुबीच पुनः एकता हुनपर्ने बताउनुभएको छ । शनिबार काठमाडौंमा पुष्पलाल जन्म शताब्दी समारोहलाई सम्बोधन गर्दै गौतमले यस्तो बताउनुभएको हो

वामदेव गौतमको अनुरोध – मलाई छिटोभन्दा छिटो एमालेमा ल्याउन ओलीलाई दवाब दिनुहोस्

काठमाडौं । नेकपा राष्ट्रिय एकता अभियानमा संयोजक वामदेव गौतमले आफू एमालेमा आउन आतुर रहेको बताउनुभएको छ । गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दवाब दिन

वर्तमान गठबन्धनका सूत्रधार ओली : वामदेव गौतम

काठमाडौं । नेता वामदेव गौतमले नयाँ सत्ता गठबन्धन बन्नु सुखद् रहेको बताउनुभएको छ । सोमबार नेकपा एमालेसहित (नेकपा माओवादी केन्द्र) सम्मिलित कम्युनिष्ट गठबन्धन बनेकोमा आफूलाई खुशी लागेको भन्दै यो गठबन्धनलाई

राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गर्‍यो : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभाका सांसद वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपरोध गरेको आरोप लगाउनुभएको छ । महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई गलत अर्थ लगाएर

राष्ट्रिय सभाको यो अपमानजनक पदबाट कहिलेदेखि मुक्ति मिल्ला : वामदेव गौतम

काठमाडौं । सांसद वामदेव गौतमले राष्ट्रिय सभा सदस्य बन्नेकुरा अपमान जस्तो लाग्न थालेको बताउनुभएको छ । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद गौतमले यस्तो बताउनुभएको हो । उहाँले आफूलाई

प्रधानमन्त्रीलाई वामदेव गौतमको प्रश्न – भएको विद्युत विदेशमा बेचेर कसरी हरित अर्थतन्त्र निर्माण हुन्छ ?

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले हरित अर्थतन्त्र निर्माणका लागि नेपालमा उत्पादन भएको विद्युत नेपालमै खपत गर्नुपर्ने बताउनुभएको छ । मंगलबार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा

एमाले र एकीकृत समाजवादीमा जान सक्छु : वामदेव गौतम

काठमाडौं । बामपन्थी नेता वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गौतमले आफू नेकपा एमाले र नेकपा

संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न सक्नुभएन : वामदेव गौतम

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले संसदको अवरोध हटाउन सभामुख र राष्ट्रिय सभा अध्यक्षले भुमिका खेल्न नसकेको बताउनुभएको छ । मंगलबारको राष्ट्रिय सभा बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले