३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


ओलीले अमेरिकासँग एसपीपी अघि बढाए : वामदेव गौतम

सांसद गौतमले एसपीपी सुशील कोइराला नेतृत्वको सरकारले गरेको हो भन्ने विषय संसदमा आएपछि आफूले खोजीनीति गरेको र प्रधानमन्त्रीको रूपमा एमाले अध्यक्ष ओलीले नै सो प्रस्ताव अघि बढाएको पाइएको बताउनुभएको हो

दाहाल र गौतमबीच खुमलटारमा भेटवार्ता

अध्यक्ष दाहालको निवास खुमलटारमा भएको भेटमा राष्ट्रिय राजनीतिको बारेमा गम्भीर छलफल भएको उहाँका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

वामदेव गौतमले गरे प्रचण्डको प्रशंसा

माओवादीको ८औं महाधिवेशनको अवसरमा आइतबार अध्यक्ष दाहालले महाधिवेशन उद्घाटनमा क्रममा बोलेका कुरा राम्रा भएका भन्दै प्रशंसा गर्नुभयाे ।

अब वामदेव गौतमको भविश्य के होला ?

खिलनाथ ताजपुरीयाकाठमाडौं, भदौ १९ । नेपाल कम्युनिष्ट पार्टी एमालेबाट दोस्रो पटक बहिर्गमनको पथमा हिँड्नुभएका निवर्तमान उपाध्यक्ष वामदेव गौतमको भावी गन्तव्यलाई विभिन्न टिकाटिप्पणी शुरु भएका छन् । सैद्धान्तिक निष्ठाभन्दा खपतको राजनीतिमा

वामदेवले माधवलाई साथ दिने, भन्छन्– ‘केपी ओलीसँग काम गर्न सकिँदैन’

अब एमाले समाजवादी पार्टीलाई सहयोग गरेर अगाडि बढने बताउँदै उहाँले ओलीको पक्षमा लागेर एमाले पार्टीका लागि केही गर्न नसकिने पनि जिकीर गर्नुभयो ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था राख्नुपर्छ : वामदेव गौतम

काठमाडौं, असार २७ । नेकपा एमालेका उपाध्यक्ष एंव राष्ट्रियसभा सदस्य वामदेव गौतमले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बनाउने प्रस्ताव पारित गर्न आग्रह गर्नुभएको छ । राष्ट्रियसभाको आइतबार बसेको बैठकको विशेष समयमा

ओली र नेपालको रिस शान्त नभएसम्म पार्टी एकता असम्भव : वामदेव गौतम

काठमाडौं, असार २० । एमाले उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालको रिस शान्त नभएसम्म पार्टी एकता संभव नहुने बताउनुभएको छ । राष्ट्रियसभाको बैठकपछि संघीय

एमाले केन्द्रीय कमिटीमा सहभागी हुन वामदेव गौतम बालुवाटार पुगे

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीमा भाग लिन वामदेव गौतम बालुवाटार पुग्नुभएको छ । उपाध्यक्षको हैसियतमा आफू बालुवाटार पुगेको उहाँले बताउनुभयो । वरिष्ठ नेता माधव नेपाल पक्षले भने आजको बैठकमा

कोइराला, प्रचण्ड र नेपाल युगान्तकारी संघर्षका महानायक: वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायक नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘ प्रचण्ड’ र

माधव नेपालले पार्टी फुटाए साथ दिने वामदेव गौतमको घोषणा

काठमाडौं, वैशाख २७ । नेकपा एमालेका नेता वामदेव गौतमले माधव नेपालले पार्टी विभाजन गरेमा आफूले साथ दिने प्रष्ट गर्नुभएको छ । तर पार्टीभित्रै रहेर समानान्तर गतिविधि गर्ने र कमिटी बनाउने