२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


गौतम भेट्न भैसेपाटी पुगे दाहाल

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल उपाध्यक्ष वामदेव गौतम भेट्न भैसेपाटी पुग्नुभएको छ । दुवै पक्षको बैठकमा नजाने घोषणा गरिसकेका गौतमलाई भेट्न दाहाल भैसेपाटी पुग्नुभएको हो । दाहाल-नेपाल समुहले

वामदेव र बादल दुवै पक्षले बोलाएको बैठकमा नजाने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा दुवै पक्षले बोलाएको बैठकमा नेकपाका नेताद्वय वामदेव गौतम र रामबहादुर थापा बादल उपस्थित नहुने भएका छन् । नेता गौतमले पार्टी अफ्ठेरो अवस्थामा

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक : गौतम

काठमाडौं, पुस ५ । नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय गैह्र संवैधानिक भएको बताउनुभएको छ । गौतमले विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा विघटन गराउने गैह्र संवैधानिक

पार्टी कुनैपनि हालतमा फुट्दैन : वामदेव

तुलसीपुर, मंसिर ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीमा विभाजन नआउने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिकाद्वारा शनिबार आयोजित भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्रका केही आन्तरिक समस्या समाधान गर्न

दाहालसँग सँगै हिंड्न नसक्ने प्रधानमन्त्री ओलीको निचोड, नेपाल र गौतमसँग सहयोगको याचना

काठमाडौं, कात्तिक ३० । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री तथा केपी ओलीले अब पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग सँगै हिंड्न नसक्ने निचोड निकाल्नुभएको छ । आफूविरुद्ध दाहालले झूठा

संविधानवाद, वामदेव गौतम र जेलिएको राजनीति

-हरिविनोद अधिकारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभामा प्रवेश गरेपछि नेपाली कानुनी क्षेत्रमा एउटा प्रश्न उठ्यो-प्रतिनिधि सभामा पराजित उम्मेदवारलाई राष्ट्रपतिको मनोनयनमा सांसद गराउन पाइन्छ कि पाइँदैन ? अनि

वामदेवबारेको आदेशको आलोचना, न्यायालय कार्यपालिकाबाट सञ्चालित रहेको आरोप

काठमाडौं, कात्तिक २७ । नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य तथा मन्त्री बन्न खुला गरिदिएको सर्वोच्च अदालतको संवैधानिक इजलासको आदेशलाई लिएर विभिन्न टिकाटिप्पणी सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा पराजित

सर्वोच्चले खोलिदियो वामदेव मन्त्री बन्ने बाटो

काठमाडौं, कात्तिक २६ । सर्वोच्च अदालतले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम गर्न र मन्त्री बन्न पाउने कानुनी बाटो खोलिदिएको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले यसअघि एकल

नेकपा उपाध्यक्ष गौतमसँग सम्बन्धित रिटमा आज सुनुवाइ हुंदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमसँग सम्बन्धित रिटमा आज सुनुवाइ हुंदैछ । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज

राष्ट्रपतिले नेकपाको आन्तरिक विवादमा कुनै एक पक्षको साथ दिनु गलतः रावल

काठमाडौं । नेकपा स्थायी कमिटी सदस्य भीम रावलले नेकपाको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाको कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको भन्ने समाचार प्रति चासो दिनुभएको छ । उहाँले