-नारायण पौडेल राष्ट्रिय सभानेपालको संविधानले माथिल्लो सदन राष्ट्रिय सभालाई स्थायी प्रकृतिको व्यवस्थापकीय अंग मानेको छ भने राष्ट्रिय सभालाई आर्थिक रुपमा विपन्न, सीमान्तकृत, लोपोन्मुख समुदायको प्रतिनिधित्व गराउने थलोको रुपमा पनि व्याख्या
काठमाडौं, भदौ ३० । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पराजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई सरकारले मनोनयनको सिफारिस गरेसँगै राष्ट्रियसभा सदस्य बन्ने गौतमको चाहना पूरा हुने भएको छ ।
काठमाडौं, भदौं २९ । सरकारले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले
काठमाडौं, भदौ २५ । डेढ महिनादेखि रोकिएको नेकपा स्थायी कमिटी बैठक शुक्रबार (भोलि) बस्दैछ । बैठकमा सरकारको कामको समीक्षादेखि ‘एमसीसी’ परियोजनाको भविष्य र जनमतद्वारा अस्वीकृत वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने विषयमा
रोमन आचार्य (इमेज) काठमाडौं, भदौ १९ । वि.सं. २०७४ सालको निर्वाचनमा जनताले नपत्याएका पात्र हुन्, नेकपा उपाध्यक्ष वामदेव गौतम । तरपनि गौतमलाई राष्ट्रियसभामा लगेर सांसद बनाउने निर्णय नेकपाले गर्यो ।
काठमाडौं, भदौ १९ । मन्त्रिपरिषद बैठकले राष्ट्रपतिमार्फत् मनोनित हुने राष्ट्रिय सभा सांसद सिफारिश गदैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले नेकपा नेता वामदेव गौतमलाई राष्ट्रिय सभाका लागि सांसद सिफारिस गर्ने
राजन कुईंकेल । करिब तीन वर्षअघिको संसदीय निर्वाचनमा जनताले हराएका नेकपा नेता वामदेव गौतमलाई जनादेशको घोर अपमान गर्दै राष्ट्रिय सभामा लगिएको छ । वर्ष दिनदेखि चलिरहेको नेकपाभित्रको चरम सत्तालिप्साको खेलमा
काठमाडौं, भदौ १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा एजेण्डा तय गरिएको थियो । यसअघि भदौ १३ गतेका
काठमाडौं, साउन २३ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र सक्रिय भएको कुनैपनि गुटमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ । गौतमले पार्टीमा सक्रिय तीन गुटमध्ये कुनैमा पनि आफ्नो सक्रियता