२९ फाल्गुन २०८१, बिहिबार | Thu Mar 13 2025


गौतम दिगो विकास समितिमा मनोनीत

काठमाडौं, पुस २३ । राष्ट्रियसभाको बिहीबारको बैठकले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौमतलाई सभाको दिगो विकास तथा सुशासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभा नियमावली २०७५ को नियम